IME Life New

सिटिजन्स बैंकमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले बैंकमा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ। विश्वभर फैलिएको कोराना महामारीको बेलामा पनि सेवामा खट्ने आफ्ना कर्मचारीहरुको स्वास्थ्य ध्यानमा राख्दै १ हजार ५ सय जना कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको छ। बैंकले उक्त बीमा नेपाल इन्स्योरेन्स मार्फत गराएको हो ।

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमड्ढ रकम प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS