IME Life

पृथ्वी राजमार्ग यातायात कम्पनी अन्तर्गतका एक हजार कर्मचारी र व्यवसायीको कोरोना बीमा एनएलजीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै दोस्रो ठूलो पृथ्वी राजमार्ग यातायात कम्पनीले (यातायात व्यवसयायी संघ) ले आफ्ना सबै सदस्य र कर्मचारीसहित कूल एक हजार ४६ जनाको कोरोना बीमा एनएलजी इन्स्योरेन्समा गराएको छ । सो यातायात समिति (हाल कम्पनी प्रा.लि) का अध्यक्ष योगेन्द्र केसीले दिएको जानकारी अनुसार १९६ जना कर्मचारी र ९५० जना यातायात व्यवसायीहरुको कोरोना बीमा गरिएका हो । कम्पनीले आफ्ना सदस्यहरुलाई कोरोनाबाट सुरक्षित राख्न यस्तो बीमा गराएको पृथ्वी राजमार्ग यातायात कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले कर्मचारी र बस व्यवसायी सदस्य सहितको कोभिड–१९ बीमा कूल १० करोड ४६ लाख रुपैयाँ बीमाङ्कको गराएको हो । प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले गरिएको बीमाका लागि छ लाख २७ हजार ६३० रुपैयाँ बीमा शुल्क बुझाएको एनएलजी इन्स्योरेन्सको पोखरास्थित गण्डकी प्रदेश कार्यालय प्रमुख तेज अधिकारीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS