IME Life New

लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार औपचारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

Esewa
Crest

आज सार्वजनिक भएको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । नयाँ नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले भनिन्, ‘सन् १८१६ मार्च ४ मा सुगौली सन्धी अनुसार काली, नाजी र कुटी समेत नेपालको अभिन्न अंग हो । हाल प्रचलित नक्सामा ति भुभागहरु नदेखिएकोले हालसम्मको अद्यावधिक भूभाग समावेश गरी नयाँ नक्सा जारी गरेका छौं ।’

अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS