IME Life New

औद्योगिक,खाद्यान्नका सवारी साधनलाई पास नचाहिने, काठमाडौ प्रशासनले जारी गर्यो नयाँ सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विभिन्न आवश्यक पेशा तथा व्यवसाय प्रयोजनमा प्रयोग हुने सवारी साधानहरुलाई बिना पास सञ्चालनको अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै आज आइतबार विभिन्न प्रयोजनका करिब डेढ दर्जन पेशा तथा व्यवसायका सवारी साधनहरुलाई पास आवश्यक नपर्ने जनाएको उल्लेख गरेको छ ।

Esewa
Crest

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधी, औद्योगीक कच्चा पदार्थ, तयारी माल वस्तु, पेट्रोलियम पदार्थ, ग्यास, सबै प्रकारका खाद्यवस्तु, पशुपन्छिजन्य आहार, खसी, बोका, राँगा, कुखुरा, माछा, तरकारी फलफूल, दुधतथा दुग्धजन्य पदार्थ र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई पास आवश्यक नपर्ने नपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS