IME Life New

धितोपत्र बोर्डमार्फत वितरण गरेको पास रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको सबै पासहरु रद्द गरेको जनाएको छ । बोर्डले गत आइतबारदेखि केही खुकुलो बनाइएको लकडाउन पछि शेयर बजार खोल्ने उद्देश्यले जारी भएका सबै पासहरु रद्द गरिएको आज जनाएको छ ।
यससँगै ब्रोकर कम्पनीहरुले लिएका सबै पासहरु रद्द भएका छन् ।

साथै अति आवश्यक कामको लागि आजदेखि नयाँ पास जारी गरिएको समेत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS