IME Life New

थप २४ जनामा भेटियो कोरोना , संक्रमितको सङख्या २ सय ४३ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सवास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार २४ जना व्यक्तिमा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, नवलपरासी र पर्सामा कोरोना संक्रमित भेटिएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको सङख्या २ सय ४३ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS