IME Life New

मध्यराति शक्तिशाली भुकम्पको धक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गएराति दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर शक्तिशाली परकम्प गएको छ । राति ११ः५३ बजे दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर गएको भुकम्प २०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको ७.९ रेक्टरस्कलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रका निर्देशक लोकबिजय अधिकारीले जनाएका छन् ।

भुकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस गरिएको थियो भने काभ्रे, रामेछापमा निकै शक्तिशाली धक्का महसुस गरिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS