Connect IPS
IME Life

साउन १ गतेदेखि शेयर कारोबारको भुक्तानी डिजिटलबाट गर्नुपर्ने, नेप्सेले गर्यो यस्तो निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आगामी मंगलबारदेखि शेयर कारोबार सुचारु गर्न नयाँ नियमहरु लागू हुने जनाएको छ । जस अनुसार शेयर बिक्री बापतको भुक्तानी डिजिटल माध्यमबाट हुनुपर्ने जनाएको छ भने शेयर खरिद नगदमै गर्न पाइने भएपछि साउन १ गतेदेखि देखि अनिवार्य डिजिटल भुक्तानीका माध्यममार्फत गर्नुपर्ने जनाएको छ ।

त्यस्तै नेप्सेले आगामी आर्थिक वर्षदेखि अनलाइन शेयर कारोबारको लागि युजर आइडी र पासवर्ड लिनको लागि शुल्क लाग्ने व्यवस्था गरेको जनाएको छ । हाल लगानीकर्ताहरुले निःशुल्क रुपमा अनलाइन कारोबारको युजर आइडी र पासवर्ड लिदै आएकोमा आगामी आर्थिक वर्षदेखि तोकिएको शुल्क तिरेर मात्रै अनलाइन युजर नेम र पासवर्ड लिन सक्ने व्यवस्था नेप्से गरेको जनाएको छ ।

Prabhu
Crest

मंगलबारदेखि धितोपत्रको निर्देशन अनुसार नै दैनिक दुई घण्टा शेयर कारोबार हुने नेप्सेले जनाएको छ । त्यस्तै दैनिक तीन प्रतिशत भन्दा बढि मूल्य घटबढ नहुने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS