IME Life

उदयपुर, बीरगन्ज र कपिलवस्तुका थप ७ जनामा कोरोना भेटियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कूल संक्रमितको संख्या १०९ पुगेको छ । यसअघि स्थानीय तहमा फैलिएको अनुमान गरिएको कोरोना कपिलवस्तु , पर्साको बीरगन्ज र उदयपुरको भुल्केमा थप सात जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान कोरोना भाइरस संक्रमणको स्थितिबारे जारी प्रेस बिज्ञप्तिमा अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको जनाएको छ ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS