IME Life

काठमाडौंको कलंकीमा बाइक र कार ठोक्किँदा एकको मृत्यु, बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउनका कारण खाली रहेको काठमाडौंको सडकमा शुक्रबार विहानै अत्याधिक गतिमा हुईक्याइएको एक मोटरसाइकल र कार आपसमा ठोक्किर भएको दुर्घटनामा एक जनाको मृत्य भएको छ ।

Prabhu
Crest

कलंकीबाट कालिमाटीतर्फ आउँदै गरेको बा२१च ४३४७ नम्वरको जिप र कालिमाटीबाट मासु बोकेर कलंकीतर्फ जाँदै गरेको बा७२प ८१७२ नम्वरको पल्सर मोटरसाइकल रवि भवनको उकालोमा ठक्कर खाएका थिए । घट्नापछि मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अघि बढाएको जनाएको छ । उनी नेपाली सेनाका कर्णेल भएको जनाइएको छ ।

सो दुर्घटनाका बीमा दावी पर्ने भएको छ । अनिवार्य गरिएको तेस्रो पक्ष बीमा पाँच लाख दावी पर्नेछ भने कारमा पुगेको दावी पर्नसक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS