Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको नाफामा आयो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा २ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २८ प्रतिशतले बढेको हो ।

कपनीले आफनो समिक्षा अवधिमा ३१ हजार ८ सय ७२ वटा बीमालेख जारी गरेर २६ लाख ३३ करोड रुपैयाँ बीमाशुल्क आर्ज गर्न सफल भएको छ ।कम्पनीको हालको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड रुपैयाँ भन्दा बढी रकम रहेको छ। त्यस्तै कम्पनीको बीमा कोषमा ४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको छ। आइपीओ निष्कासन पश्चात् कम्पनीको पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS