IME Life New

सानिमा जनरल इन्स्योरेन्सको नाफामा आयो सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा २ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २८ प्रतिशतले बढेको हो ।

कपनीले आफनो समिक्षा अवधिमा ३१ हजार ८ सय ७२ वटा बीमालेख जारी गरेर २६ लाख ३३ करोड रुपैयाँ बीमाशुल्क आर्ज गर्न सफल भएको छ ।कम्पनीको हालको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड रुपैयाँ भन्दा बढी रकम रहेको छ। त्यस्तै कम्पनीको बीमा कोषमा ४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको छ। आइपीओ निष्कासन पश्चात् कम्पनीको पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS