IME Life New

चीनबाट मेडिकल सामग्री लिएर आएको नेपाल एयरलाइन्सको जहाज आँधीहुरीमा, रुट परिवर्तन गर्दै दोलखा पुग्यो एयरबस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराव मौषमको कारण चीनबाट मेडिकल सामग्री लिएको आएको नेपाल एयरलाइन्सको एयरबस ए ३३० जहाज नेपाल भारत हुँदै अघि बढेको भिषण आँधीका कारण रुट परिवर्तन गर्नु परेको छ । चट्याङ्सहितको भिषण आँधीका कारण बारामाथिको आकाश हुँदै नेपाल छिर्नुपर्ने जहाज सुनसरीबाट नेपालतर्फ छिरेर जिरीमाथिको आकाशमा पुगेको थियो ।

रुटमा खराव मौषमसहित भिषण आँधी हुरी आएको जानकारी पाएपछि भारतको भागलपुरबाट रुट परिवर्तन गर्दै उदयपुरतर्फ लागेको थियो । उचाई घटाउँदै खोटाङ हुँदै जहाज दोलखाको जिरी पुगेको थियो । त्यतिबेलासम्म बारातर्फको मौषममा केही सुधार आएपछि जहाज पुनः बारामाथिको आकाशमा आएर नर्मल एप्रोचमा काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS