काठमाडों । आज सोमबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र विक्रिदर १२१ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र विक्रिदर १३१ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।