IME Life New

वारेन बफेटले एयरलाइन्स कम्पनीहरुका सम्पूर्ण शेयरहरू बेचे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

Esewa
Crest

एजेन्सी : वर्कसायर हाथवेको वार्षिक सभामा वारेन बफेटले वर्कसायर हाथवेले एयरलाइन्स कम्पनीमा लगानी गरेको सम्पूर्ण शेयरहरु बजारबाट बेचिदिएको जानकारी दिएका छन् । वारेन बफेटले अमेरिकाका प्रमुख एयरलाइन्स कम्पनी अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, साऊथवेस्ट एयरलाइन्स र युनाईटेड एयरलाइन्समा वर्कसायर हाथवेको नाममा रहेको सम्पूर्ण शेयर बेचेका छन् ।

बफेटको यो कदमले विश्वभरका एयरलाइन्स कम्पनीको शेयरमा बिक्री चाप आउने देखिएको छ। वारेन बफेटको यो कदम अमेरिकी एयरलाइन उद्योगको लागि खतरा हो । कोरोना भाइरसको कारण हवाईजहाज सेक्टरमा ठूलो  असर परेसंगै वारेन बफेटले यो सेक्टरबाट हात झिकेको जानकार बताउँछन्।  केही लामो समय सम्म यो क्षेत्रमा कोरोना भाइरसको असर पर्ने बफेटले प्रक्षेपण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS