SKIP THIS

National Insurance
IME Life

संसद बैठक बैशाख २६ गते आह्वान गर्न मन्त्रिपरिषदको सिफारिस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक अन्योलका कारण आवश्यक परेका बखत पार्टी फुटाउने काममा लागि हस्ताक्षर गर्न काठमाडौं आएका सांसदहरु अब संसदमा बजेट सुनेर मात्रै घर जान पाउने भएका छन् ।

सरकारले सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्दै राजनीतिक विवादमा काठमाडौं आएका सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा व्यस्त बनाउने निर्णय गरेको हो । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

संसद बैठकका लागि दुरी काम गरेर बैठक बस्ने तयारी पूरा भइसकेको छ । संघीय संसद सचिवालयका अनुसार कोरोना भाइरसको महामारीका बीचमा दुरी कायम गरेर बैठक राखिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS