Connect IPS
IME Life

नेपाली लगानीकर्ता भारतको बजार हेर्दै खुशी हुँदै, सेंसेक्स र निफ्टीमा उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो भारतीय शेयर बजारमा निकै ठूलो उछाल आएको छ। भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा आकर्षक वृद्धि देखिएसंगै लगानीकर्ता उत्साहित भएका छन् ।  लकडाउनको अवधिमा नै भारतीय लगानीकर्ताले आक्रामक रुपमा शेयर खरिद गरेका थिए ।

नेप्सेले अन्लाईन कारोवार प्रणाली पूर्ण स्वचालित बनाउँन नसक्दा नेपाली लगानीकर्ताहरुले शेयर कारोवार गर्न पाएका छैन्न । पूर्ण स्वचालित अन्लाईन कारोवार भएको भारतको शेयर बजार भने लकडाउनको अवधिमा पनि बन्द छैन ।

Prabhu
Crest

बिएससी सेंसेक्स सूचक ९९७ दशमलव ४६ को अंकले वृद्धि भएर ३३७१७ दशमलव ६२ अंकमा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ३०६ दशमवल ५५ अंकले वृद्धि भएर ९८५९ दशमलव ९० अंकमा पुगेको छ।

नेशनल स्टक एक्सचेन्जमा टाटा मोटर्सको शेयर मूल्यमा सर्वाधिक १९ दशमलव ३२ प्रतिशतको वृद्धि देखिएको छ भने बम्बई स्टक एक्सचेन्ज तर्फ वोएनजीसीको शेयर मूल्य सर्वाधिक १३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै निफ्टी तर्फ सन फार्माको शेयर मूल्य सर्वाधिक २ दशमालव ७६ प्रतिशतको गिरावट देखिएको छ भने सेंसेक्स तर्फ पनि सन फार्माको शेयर मूल्य सर्वाधिक २ दशमालव ७२ प्रतिशतको गिरावट देखिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS