Connect IPS
IME Life

लकडाउन जेठ ४ गतेसम्म थप गर्ने भारतको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको भारतको लकडाउन दुई साता थप भएको छ । कोरोना भाइरसको फैलावट नरोकिएपछि भारत सरकारले जारी लकडाउन थप दुई साता थप गर्ने निर्णय गरेको हो । भारतमा बैशाख २१ गतेसम्मका लागि जारी लकडाउन अब जेठ ४ गतेसम्म लम्बिएको छ ।

साथै भारतले लकडाउनमा देशलाई सुरक्षित र खतरा गरी दुई भागमा बाँडेर केही खुकुलो र कडा पार्ने रणनीति अख्तियार गरेको जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएर एक हजार भन्दा बढिको मृत्यु भएपछि लकडाउन थप गर्ने निर्णय गरिएको हो । भारतमा लकडाउन थपिएपछि नेपालमा पनि प्रभाव पर्ने अनुमान गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS