IME Life New

सिटिजन्स म्युचुअल फन्डका दुई योजनाको कस्तो आयो चैत्र महिना सम्मको वित्तीय विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स म्युचुअल फन्ड अन्तरगत संचालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड १ले २०७६ चैत्र महिना सम्मको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन्। चैत्र महिना सम्मको वित्तिय विवरण हेर्दा दुवै म्युचुअल फन्डको प्रति ईकाई खुद मुल्यमा गिरावट आएको छ।

सिटिजन्स म्युचुअल फण्ड १ को प्रति ईकाई खुद सम्पत्ति मूल्य (न्याभ ) फाल्गुन मसान्तमा ११ रुपैया ४२ पैसा थियो भने चैत्र मसान्तमा घटेर ११ रुपैयाँ ११ पैसा पुगेको छ।

Esewa
Crest

त्यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को प्रति ईकाई खुद सम्पत्ति मूल्य (न्याभ ) फाल्गुन मसान्तमा १० रुपैया ८५ पैसा थियो भने चैत्र मसान्तमा घटेर १० रुपैयाँ ३९ पैसा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS