IME Life

शिखर इन्स्योरेन्सद्वारा स्वास्थ्य मन्त्रालयलाई १७ हजार मास्क सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको सन्दर्भमा नेपालमा उत्पन्न भएको विषम परिस्थितिमा शिखर इन्स्योरेन्स कम्पनीले १७ हजार थान सर्जिकल मास्क स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शिखर इन्स्योरेन्सले आज सो मास्क हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिँदै शिखर इन्स्योरेन्सले सो मास्क सहयोग गरेको बताए । शिखर इन्स्योरेन्स कम्पनीले उपलब्ध गराएको मास्कले स्वास्थ्यकर्मीहरुलाई काम गर्न थप सहज भएको जनाएका छन् ।

Prabhu
Crest

शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डेले वाटर एडमार्फत १५ वटा स्वचालित प्रणालीबाट हात धुने ट्याङ्की समेत हस्तान्तरण गर्न लागिएको जनाए । सफा रहौं, स्वस्थ रहौं भन्ने अभियानको क्रममा आफूहरुले सहयोग गरेको सिईओ पाण्डेले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS