IME Life

चितवनस्थित प्रभु बैंकमा आगोलागी, क्षति सामान्य

SPIL
NIC ASIA new
Sanima Reliance

चितवन । लकडाउनको समयमा बन्द रहेको चितवनको नारायणगढस्थित प्रभु बैंकमा आज विहान आगलागी भएको छ । आगोलागी केहीबेरमा नै नियन्त्रणमा आएकोले सामान्य क्षति मात्रै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार विद्युत चुहावट भई आगलागी भएको हो । विहान साढे ११ बजेतिर लागेको आगो करिब २५ मिनेटमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले प्रतिवेदन तयार भएपछि क्षतिको विवरण तयार हुने प्रहरी निरिक्षक रेग्मीले बताए । सो आगोलागीको प्रतिवेदन तयार भएपछि बीमा दावी पर्ने जनाइएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS