IME Life New

थप चार जना कोरोना संक्रमित निको भएर फर्किए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आईतबार थप चार जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्ज स्थित नारायणी प्रादेशिक अस्पतालमा उपचाररत चारजना सक्रमित निका भएर घर फकिएका हुन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना निको हुने बिरामीको सङख्या १६ पुगेको छ ।  मन्त्रालयका अनुसार हालसम्म कोरोना सक्रतिको सङख्या ५१ रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS