IME Life

थप दुई जनामा देखियो कोरोना, कूल संक्रमति ४७, सर्लाहीसम्म कोरोनाको कनेक्सन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिइरुहेको कोरोनाबाट नेपालमा थप दुई जना संक्रमति भएको पुष्टि भएको छ । बिहिवार थप दुई नयाँ पुष्टि भएसँगै कूल कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

उदयपुरको भुल्के आसपासमा फैलिएको कोरोना अब सर्लाहीसम्म कनेक्सन जोडिएको छ । स्वास्थ्य मन्त्रालयले बिहिवार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जनाएको छ । नेपालको उदयपुर अहिले कोरोना भाइरसको मुख्य केन्द्र बनेको छ । अहिले त्यसको कनेक्सन सर्लाहीसम्म पुगेको देखिएको छ ।

Prabhu
Crest

आजको परिक्षणको पोजेटिभ भेटिएको केस सर्लाहीको भएको खुलेको छ । उनी लकडाउन अवधीभित्र भारतबाट अबैध रुपमा नेपाल भित्रिएको खुलेको छ ।

उदयपुरको भुल्के क्षेत्रमा मात्रै हालसम्म २५ जनामा कोरोनाको संक्रमित देखिएका छन् । ति सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS