IME Life

आइक्यानद्धारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । स.स्थाले उक्त कोषमा एक करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

उक्त सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईमार्फत सरकारलाई हस्तान्तरण गरिएको आइक्यानले जनाएको छ । आइक्यान परिषद्को गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा उक्त सहयोग गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

परिषद बैठकले चालु आव र आगामी आवको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्च कटौती गर्नेसमेत निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS