IME Life New

प्रज्ञान सेक्युरिटिजका प्रबन्ध निर्देशक ओलीको हृदयघातबाट निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको प्रज्ञान सेक्युरिटिज ( ब्रोकर नं १०) का प्रबन्ध निर्देशक प्रल्हाद कुमार ओलीको आज निधन भएको छ । उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा हृदयघातबाट निधन भएको जनाइएको छ ।

Esewa
Crest

पुँजि बजार लगानीकर्ता संघले प्रज्ञान सेक्यरिटिजका प्रबन्ध निर्देशक ओलीका निधनमा शोक व्यक्त गरेको छ । लामो समयदेखि पुँजि बजारमा क्रियाशिल ओलीको निधनले पुँजि बजारमा क्षति पुगेको पुँजि बजार लगानीकर्ता संघले अध्यक्ष राधा पोखरेलले सामाजिक सञ्जालमा जनाएकी छिन् ।

हृदयघात भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा राखेर उपचार भइरहेको थियो । सोही अस्पतालमा आज निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS