IME Life

२८ दिनअघि काठमाडौ आएर पेप्सीकोलामा बसेका तीन जनामा कोरोना !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बेलायतबाट २८ दिन अघि काठमाडौं आएका तीन जनामा कोरोना आंशकामा पाटन अस्पताल भर्ना गरिएको छ । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना भएको आशंकामा सोमबार अपरान्ह पाटन अस्पताल पुर्याएर आईशोलेशनमा राखिएको छ ।

विरामी वा कारोनाको लक्षण नदेखिएका उनीहरुलाई विदेशबाट आएको आशंकाका र्यापिड टेष्टको क्रममा पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको हो । उनीहरुको थप परिक्षण सुरु गरिएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएपछि मात्रै कोरोना हो वा होइन भन्ने पुष्टि हुनेछ ।

Prabhu
Crest

काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहर राखेर सो अपार्टमेन्टलाई नियन्त्रणमा लिइएको छ । काठमाडौंमा २८ दिन बिताएका तीन व्यक्तिमा कोरोना भेटिएपछि राजधानी काठमाडौंमा बसोबास गर्दै आएकाहरु थप आतंकित बन्न पुगेका छन् । घरबाट बाहिर ननिस्कनेहरु कुनै चिन्ता गर्नुपर्ने अवस्था नरहेको चिकित्सकहरुको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS