IME Life

कारोना माहामारीबाट झण्डै १ लाखको मृत्यु, संक्रमितको संख्या १६ लाख नाघ्यो, कुन देशमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३ हजार भन्दा बढी पुगसकेको छ । जसमा ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये ३ लाख ५६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।

कारोना महामारीका कारण विश्व नै आंतकित बनेको छ । यस रोगबाट सबैभन्दा धेरै विश्वको नै शक्तिशाली राष्ट्र अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढी सक्रमित भएका छन् । जसमा १६ हजार ६ सय ९७ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय २८ जना उपचारपछि घर फर्केको अवस्था छ ।

Prabhu
Crest

त्यस्तै, स्पेनमा १ लाख ५३ हजारभन्दा बढी यस रोगबाट संक्रमित भएका छन् । जसमा १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । इटालीमा १ लाख ४३ हजारभन्दा बढी संक्रमित भएको छन् भने १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।


त्यसैगरी छिमेकी राष्ट्र भारतमा ६ हजारभन्दा बढी यस रोगबाट संक्रमित भइसकेको अवस्था छ भने २ सय २७ जनाले ज्यान गुमाइसकेको छन् । जसमा ६ सय ३५ जना उपचारपछि घर फर्केको अवस्था छ ।

आज यो समचार तयार पार्दासम्म चिनमा भने ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । चिनमा ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ ।

नेपालमा हालसम्म ९ जना संक्रमित भएका छन् । एक जना उपचारपछि घर फर्केका छन् ।


                             वर्ल्ड मेटर्सको तथ्यांक अनुसार

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS