IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र विक्रिदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यसैगरी, कतारी रियल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने विक्री दर ३३ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS