IME Life

दुई दिन उपत्यका बाहिर जान दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलि र पर्सि उपत्यका मानिसहरुलाई बाहिर जान दिइने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई उपत्यकाबाट बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । उपत्यकामा काम गर्ने मजदुर, विद्यार्थीहरु गाउँ फर्किन चाहेका तर लकडाउनका कारण रोकिएकाहरुका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS