IME Life New

एनसेलको सिमकार्डबाट एक महिना नि:शुल्क प्रभु टिभी हेर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु टिभिले एनसेल प्रयोगकर्तालाई एकमहिनासम्म मोवाइलमा नि:शुल्क टिभि हेराउने भएको छ । एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो ।

कोरोना महामारीका कारण सरकारद्धारा जारी लकडाउनको समयअवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभिको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने जनाइएको छ ।

Esewa
Crest

प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभिले जनाएको छ । लकडाउनका समयमा घरमा बस्दा दिक्दारी खेप्नुपरेको अबस्थामा यसले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगि भूमिका खेल्ने विश्वास गरिएको छ ।

त्यसका साथै विभिन्न रमाइला कार्यक्रमहरु पनि उपलव्ध गरिएका छन् । उक्त एपबाट नेपाली च्यानलहरु सहित सन्सारका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालीटीमा हेर्न सकिने प्रभु पटभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS