IME Life New

शेयर बजार ०७७ साल बैशाख ३ गतेसम्म नखुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टकमा शेयर कारोबार आगामी बैशाख ३ गतेसम्म खुल्ला नहुने भएको छ । सरकारले हिजो कोरोना भाइरसवरिुद्धको लकडाउन आगामी बैशाख ३ गतेसम्म पुर्याएसँगै सेयर कारोबार पनि २०७७ साल बैशाख ३ गतेसम्मको लागि स्थगित हुने भएको छ ।

लकडाउन अवधीमा बजार खुल्ला गर्न नगर्ने स्पष्ट पार्दै आएको नेपाल धितोपत्र बोर्ड र नेप्सले आजै सूचना जारी गरी शेयर कारोबार आगामी बैशाख ३ गतेसम्म स्थगित गरिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS