IME Life New

गभर्नर छनौट समितिको बैठक सिंहदरवारमा जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्तीका लागि सिफारिस गर्न बनेको तीन सदस्यीय गभर्नर छनौट समितिको बैठक आज पहिलो पल्ट अर्थमन्त्रालयमा जारी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा सदस्यहरु कृष्णहरि बाँस्कोटा तथा बिजयनाथ भट्टराई सहभागी बैठकले गभर्नर नियुक्तीका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । आजै अपरान्ह मन्त्रिपरिषदको बैठक राखिएकोले सम्भवतः आजै तीन जनाको नाम सिफारिस गर्नसक्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS