IME Life

नेपालमा थप एक व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ६ पुग्‍यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा छैठौं व्यक्तिमा कोरोना देखिएको छ । स्वास्थ्यका प्रवक्ता डा.विकास देवकोटाले नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन्।

उनी चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएका ब्यक्ती हुन् ।

Prabhu
Crest

यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । हालसम्म नेपालमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किएका छन् भने आज भेटिएको संक्रमित सहित पाँच जनाको उपचार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS