SKIP THIS

National Insurance
IME Life

नेपाल आयल निगमद्वारा इन्धनको मूल्यमा भारी कटौती, प्रतिलिटर १० रुपैयाँले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको मुल्यमा उच्च दरले घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमलाई आज भारतबाट प्राप्त नयाँ मूल्यसूचि अनुसार डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँको दरले घटाइएको हो । भारतीय आयल कर्पोरेशनसँग इन्धन खरिद गर्ने निगमलाई प्रत्येक महिनामा दुई पटक १ र १६ तारिममा नयाँ मूल्यसूचि प्राप्त हुने गर्दछ । निगम संचालक समितिको बुधबार बसेको बैठकले आजै राती १२ बजेदेखि लागू हुने गरी प्रति लिटर मूल्य पेट्रोल ९६, र डिजल र मटितेलको ८५ रुपैयाँ कायम गरेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS