IME Life

चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कारोनाबाट मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरस संक्रमणबाट मंगलबार मृत्यु भएको छ ।रुनीको उपचारको क्रममा न्यू जर्सीको जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको सिएनएनले जनाएको छ। उनी ५९ बर्षका थिए ।

४० बर्षको सांगीतिक यात्रामा उनले २० वटाभन्दा बढी एल्बम निकालेका छन्। रुनीले सन् १९९५ मा ग्रामी अवार्ड प्राप्त गरेका थिए। उनको अन्तिम एल्बम ‘ब्लू डन, ब्लू नाइट्स’ हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS