IME Life New

२०७७ सालमा कूल ७५ दिन सार्वजनिक विदा, कुन कुन दिन पाईन्छ छुट्टी सूचिसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले आगामी २०७७ सालमा दिइने सार्वजनिक विदाको सूचि सार्वजनिक गरेको छ । हिजो नेपाल राजपत्रमा प्रकाशित सूचि अनुसार आगामी वर्ष सरकारी कार्यालय तथा अन्य कार्यालयहरु सञ्चालन हुनेछन् । यसवर्ष जम्मा ५२ वटा शनिवार विदा हुनेछ भने ५२ वटा शुक्रबार आधा दिन मात्रै कार्यालय सञ्चालन हुनेछ ।

दशैं, तिहार, छठ जस्ता राष्ट्रिय पर्वसँगै विभिन्न जात जातिहरुले मनाउने पर्व, संस्कृति इत्यादिका लागि नेपाल सरकारले २३ दिन थप विदा छुट्टाएको छ । त्यस्तै काठमाडौं उपत्यकामा थप जात्रा तथा पर्वमा विदा हुनेछ भने तीजमा महिलाको लागि थप एक दिन विदा हुनेछ ।

Esewa
Crest

हेरौं विदाको सूचि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS