IME Life New

कोरोना महामारीमा कर्मचारी सञ्चय कोषद्धारा दुई करोड रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसको संक्रमणको रोकथाम कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गरेको जनाइएको हो ।

कोषको उक्त सहयोगले सरकारलाई राहत हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS