Connect IPS
IME Life

चैत्र १७ गतेसम्म शेयर बजार खुल्दैन: धितोपत्र बोर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्काल पुँजि बजार नखुल्ने प्रष्ट पारेको छ । बोर्डकी उप–कार्यकारी निर्देशक दीपा दाहालले गत चैत्र ९ गते बोर्डकै आदेशबाट बन्द भएको शेयर कारोबार पाँच कार्यदिन खुल्नेछैन ।

धितोपत्र बोर्डका अनुसार आगामी चैत्र १७ गते सोमबारसम्म बजार बन्द गर्ने पूर्व निर्णय संशोधन हुने छैन । सो निर्णयको अवधी १७ गते सकिने हुँदा चैत्र १८ गतेबाट के गर्ने भन्ने विषयमा बोर्डको बैठकले तय गर्नेछ । उप कार्यकारी निर्देशक दाहालले भनिन्, ‘त्यसपछि बजार खोल्ने वा नखोल्ने भन्ने विषयमा छलफल गरेर निर्णय लिइनेछ ।’ बोर्डका अनुसार अर्थ मन्त्रालयको निर्देशन अनुसार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको कार्यालय आजबाट आंशिक रुपमा खुल्ला हुनसक्नेछ ।

Prabhu
Crest

अर्थ मन्त्रालयको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको बैठकको निर्णयपछि शेयर कारोबार खुल्ने वा नखुल्ने भन्ने विषयमा सर्वसाधारण अन्योलमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS