IME Life New

म पनि घरमा नै बसेर सरकार संचालन गरिरहेको छु :प्रधानमन्त्री ओली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले घरबाट सरकार संचालन गरिरहेको जनाएका छन् । ओलिले आफु पनि घर बाट नै सरकार संचालन गरिरहेकोले सबै जनताबासीलाई घरमा नै बस्न आग्रह गरेका छन् ।

उनले भने, “म पनि घर मै बसेर सरकार संचालन गरिरहेको छु, तपाईहरु पनि घर मै बस्नुस ।”

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS