IME Life New

कोरोना उपचार कोषमा एनसेलद्वारा १० करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना कोषमा निजि क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायण प्रसाद बिँडारीलाई उक्त रूपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Esewa
Crest

यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कोषमा बीमा समिति, बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS