IME Life New

राफसाफ बन्द गर्ने सिडिएस एण्ड क्लीयरिङ हाउसको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र सम्बन्धी राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लीयरिङ हाउसले भोलिबाट शेयर किनबेच सम्बन्धी कार्यको राफसाफ तथा फछ्र्यौट नहुने जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा देखिएर सरकारले चैत्र १८ गतेसम्म लकडाउन गरेको सन्दर्भमा सोही मितिसम्मको लागि राफसाफ तथा क्लीयरिङका कार्य नहुने आज प्रकाशित सूचनामा जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS