IME Life New

लकडाउन अवधिभर सुनको मुल्य स्थीर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ । जसले गर्दा सुनको नयाँ मूल्य नतोकिने सुनचाँदी व्यवसायी महासँघले जनाइएको छ ।

हिजो चैत १० गते सोमबार महासँघले छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ७०० रुपैयाँ तोकको थियो।

Esewa
Crest

त्यस्तै, चाँदीको भाउ भने प्रतितोला ७२० रुपैयाँ तोकेको थियो। अब आगामी एक साता सुन सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषण गरेसँगै सबैजसो सुनपसलहरु बन्द भएका छन्। जसले सुनचाँदी व्यवसायी महासँघले सुनचाँदीको नयाँ मूल्य नतोक्ने घोषण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS