GBIME
IME Life

भोलि विहान ६ बजेदेखि देश लकडाउन गर्ने सरकारको निर्णय, बाहिर समेत निस्कन नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सरकारले भोलिबाट नेपाल लकडाउन गर्ने भएको छ । सरकारले भोलिदेखि घरबाट बाहिर ननिस्कन समेत आग्रह गरेको छ । आज नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएपछि सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

SKYWELL
Crest

लकडाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

त्यस्तै, खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउन नपाइने निर्णय गरेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS