SKIP THIS

National Insurance
IME Life

भक्तपुरमा छ वटा सवारी आपसमा ठोक्किर दुर्घटना, एक दर्जन घाइते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज अपरान्ह भक्तपुरमा डरलाग्दो दुर्घटना भएको छ । सिमसिम पानी परेको समयमा ब्रेक लगाउन न्यूनतम दुरी कायम गर्न नसक्दा छ वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको हो । घटनामा करिब एक दर्जन घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
Crest

स्थानीय प्रत्यक्षदर्शीका अनुसार भक्तपुरको चुनदेवीस्थित सडकमा डरलाग्दो दुर्घटना भएको हो । स्थानीय प्रत्यक्षदर्शी राजु कुटुका अनुसार सिमसिम पानी परेको सडकमा सुरुमा भ्यानले बाइकलाई ठक्कर दिएको थियो । त्यसलगत्तै पानीले भिजेको सडकमा मोबिल पोखियो । लगत्तै पछाडि आइरहेका कार, बसलगायतका सवारी साधनहरु आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परेकाहरुलाई तत्कालै उद्धार गरिएको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा लाखौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । महंगा गाडीमा क्षति पुगेकाले १० लाख भन्दा माथिको बीमा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS