IME Life

७ दिन काठमाडौंमा बिताएकी युवतीमा कोरोना, सरकार अझै सतर्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक साताअघि काठमाडौंमा उत्रिएकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट आएकी एक युवतीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत्र ४ गते काठमाडौंस्थित विमानस्थलमा उत्रिएकी युवतीमा कोरोनाको संक्रमण देखिएको जनाएको छ । ति युवतीको टेकुस्थित प्रयोगशालामा परिक्षणको क्रममा कोरोना पुष्टि भएको हो ।

Prabhu
Crest

उनी होम क्वारेन्टाईनमा रहेकाले कोरोना धेरै नफैलिएको अनुमान गरिएको छ । उनको परिचय गोप्य राखिएको छ । उनीसँगै जहाजमा को को आएका थिए र उनीहरु कहाँ कहाँ घुमे भन्ने कुरा खोज्ने सरकारले जनाएको छ ।

७ अघि नेपाल आएकी उनलाई फ्रान्समै कोरोना लागेको अनुमान गरिएको छ । कोरोना लागेपनि उनको अवस्था बिग्रिसकेको छैन । ति युवतीबाट कति जनामा कोरोना सर्यो भनेर सरकारले उच्च सतर्कता अपनाउने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS