IME Life New

नेको इन्स्योरेन्सको लाभांश संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको लाभांश संशोधन गरी कर सहित ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यस अघि कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बीमा समितिले इन्स्योरेन्सलाई कर सहित ८.१६ प्रतिशत मात्र नगद लाभांश वितरण गर्ने स्वीकृती दिएपछि लाभांश संशोधन गरेको जनाइएको छ ।

Esewa
Crest

सो लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले २०७७ बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS