काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले क्रेडिट अफिसर लेभलका जूनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा, अफिसर लेभलका जूनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा र अफिसर अकाउन्ट लेभलका जूनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले उपत्यका भित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १३ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।