IME Life

पूर्व प्रधानमन्त्री डा. भट्टराईको मुटुमा समस्या, गंगालाल अस्पताल भर्ना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुटुमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज साँझ बासबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका छन् । अस्पताल सूत्रका अनुसार मुटुमा अस्वाभाविक पीडा भएपछि आज साँझ उनी अस्पताल पुगेका थिए । चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि भर्ना गरिएको हो ।

Prabhu
Crest

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले चिकित्सकले थप उपचार गर्नुपर्ने भएपछि अस्पताल भर्ना गराएका छन् । उनको अवस्था सामान्य रहेको उनी निकट समाजवादी पार्टीका एक कार्यकर्ताले जानकारी दिए । बुधबार साँझ एकाएक मुटुमा समस्या देखिएपछि भट्टराई अस्पताल पुगेको बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS