IME Life New

एमए र एलएलबी तहका परिक्षा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले हाल जारी रहेको त्रिभुवन विश्व विद्यालयसहितका सबै शैक्षिक संस्थाहरुको परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

यद्यपि हाल सञ्चालन भइरहेका परिक्षा के हुन्छ भन्ने सम्बन्धमा औपचारिक निर्णय भने भइसकेको छैन । व्यवस्थापन तर्फको स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परिक्षा जारी छ । चौथो सेमेष्टरको परिक्षा भोलि बिहिवारबाट सकिदैछ भने दोस्रो सेमेष्टरको परिक्षा भने अझै एक साता बाँकी छ ।

यस्तो निर्णयसँगै स्नातकोत्तर तहको एमपिए र पोलिटिकल साइन्सको परिक्षा स्थगित हुने भएको छ । त्यस्तै, मानविकी संकाय अन्तर्गतको दोस्रो र चौथो सेमेष्टरका परिक्षा चैत्र ७ गतेदेखि तोकिएकोमा ति समेत स्थगित हुने भएका छन् ।
त्यस्तै एलएलबीको परिक्षा पनि स्थगित हुने भएको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री तथा नोबेल कोरोना निन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रका संयोजकत्वमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS