Connect IPS
IME Life

बुटवलमा एकदिने शेयरबजार कार्यशाला सम्पन्न 

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल: सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा बुटवलमा एक दिने शेयर कार्यशाला सम्पन्न भएको छ।  उक्त कार्यशालामा ५१ जना नयाँ लगानीकर्ताहरुको सहभागीता रहेको थियो । कार्यशाला  चैत्र १ गते सिद्धार्थ कटेज, बुटवलमा आयोजना भएको थियो।

कार्यशाला पश्चात इन्स्योरेन्स खबरसंग कुरा गर्दै आयोजक कम्पनीका अध्यक्ष कमल तिवारीले यस प्रकारका कार्यशालाले नयाँ लगानीकर्तालाई सहयोग पुग्ने र आगामी दिनमा शेयर बजार प्रवेश सरल हुने जानकारी दिए ।

Prabhu
Crest

कार्यशाला योगेन्द्र पन्थीले संचालन गरेका थिए भने गोपी राज भुषालले कार्यशाला संयोजकका रुपमा भूमीका निर्वाह गरेका थिए । कार्यशालामा सहभागी स्थानीय सोनाम पाठकले दोश्रो बजार सम्बन्धी आफ्ना अनुभव सहभागीहरुसँग साटेकि थिइन् । त्यस्तै कार्यक्रम आयोजक कमिटिका सदस्य मुकुन्द भट्टराई र सूर्य पाण्डेले तालिम व्यवस्थापकको भूमीका निर्वाह गरेका थिए।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS